on news by dnapheBot 5 months, 3 weeks ago
काँग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । कुल खसेको १ हजार ३ मतमध्ये बलायर ६ सय ८८ मतसहित विजयी हुनुभएको हो ।
Comment text: